close
Tag

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मुख्य सबैजसो इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने भएको छ । नियम विपरित बन्डलिङ अफर ल्याएको र स्वीकृत नलिई इन्टरनेट प्याकेज बिक्री गरेको भन्दै सेवाप्रदायकमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।  केही साता अघि बस...