close
Tag

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा सहभागी हुन नेपाली टोली डीआरएस गेमिङ आज मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर १० (कात्तिक २४) बाट मलेसियामा सुरु हुने यो प्रतियोगितामा नेपालबाट डीआरएस गेमिङका साथै ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन...