close
Tag

काठमाडौं । चितवन, एक पर्यटकीय जिल्ला । यही ठाउँका दुई प्रविधिप्रेमी किशोरहरु अनमोल यादव र सचित यादव मिलेर केही समयअगाडि अनलाइन लर्निङ्ग प्लेटफर्म इनरोल सञ्चालनमा ल्याएका छन् । उमेरले दुवैजना १८ वर्ष मात्र पुग्दैछन् । तर उनीहरु इनरोलको माध्यमबाट सूचना तथा प्रविधिको क्...