close
Tag

काठमाडौं । डीटीएच टेलिभिजन वितरकको रूपमा परिचित डिशहोम इन्टरनेट सेवामा देशकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम्युनिकेसन इन्डिकेटर्स प्रतिवेदन अनुसार भदौ २०८० मा कम्पनीले यस्तो रेकर्ड बनाएको हो । प्रत...