close
Tag

काठमाडौं । एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका-४ मा​ रहेकाे एनसेल टावरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले पुष्टि गरे ।  विस्फोटबाट टावरका तारहरू जलेको...