close
Tag

काठमाडौं । नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । मंगलबार बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् ।   सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर विष्फाेट भएपछि सरकारको एकीकृत डे...