close
Tag

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भइसकेको छ । करियरसमेत निर्धारण गर्ने तह भएकोले विद्यार्थीहरु आफ्ना लागि उपयुक्त स्नातक कोर्ष खोजिरहेका छन् । यो सामग्री त्यसरी करियर खोज्दै गरेका विद्यार्थीलाई उपयुक्त कोर्ष छनोट गर्न सहयोग पुर्‍याउने एउटा विकल्प हो । यसपटक सीज...