close
Tag

काठमाडौं । बि.स २०६१ सालमा काठमाडौं घर भएका सुवोध श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका उनीमाथि मुद्दा चल्यो र उनी नौ महिना कारावास बस्नुपर्‍यो ।  कारावासबाट छुटेपछि उनले कम्प्युटर मर्मत पसलमा काम गर्न सुरु गरेका थिए । १० वर्षसम्म कम्प्...