close
Tag

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल तथा फिक्स ब्रोडब्यान्डमार्फत डेटा एवम् इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दुई करोड नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको वैशाख महिनाको दूरसञ्चार सूचकाङ्कले यस्तो दे...