close
Tag

काठमाडौं । एप्पलले प्रयोगकर्ताको सुरक्षाको लागि आईओएस १६ को अपडेट सँगै नयाँ फिचरहरू सार्वजनिक गरेको छ । प्रयोगकर्ताको साइबर सुरक्षा तथा गोपनीयताको लागि कम्पनीले आईओएस १६ मार्फत प्रयोगकर्तालाई केही अपडेटहरू दिएको छ । विशेषगरी चार नयाँ फिचरहरू यहाँ उल्लेख गरिएको छ ।&...