close
Tag

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले नेपालका विभिन्न १५ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । सोमवार राजधानीमा बीवाईडी डल्फिन सार्वजनिक गर्ने कार्यक्रममा बोक्दै साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले याे वर्षभित्र थप १५ ओट...