close
Tag

काठमाडौं । काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ ।  संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था...