close
Tag

काठमाडौं । अर्बपति एलन मस्कलाई मानिसहरूले विभिन्न आधारमा चिन्ने गर्छन् । उनको विविध परिचय छ । केही मानिसहरूले भने उनलाई कार्यालयमा एलएसडी, कोकिन, एक्स्टेसी, र केटमाइन जस्ता लागु औषध प्रयोग गर्ने व्यक्तिका रूपमा पनि चिन्ने गरेका छन् ।  मस्कलाई यस्तो आरोप विभिन्न स...