close
Tag

काठमाडौं । विश्व धनाढ्य एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले ग्लोबल रोमिङ विकल्प दिन सुरु गरेको छ । कम्पनीले अविश्वसनीय तथा पूर्णतः सञ्चार सम्पर्क नरहेका स्थानमा यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै यस्तो सुविधा ल्याएको हो । यससँगै स्टारलिङ्कको सेवा ...