close
Tag

काठमाडौं । स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क युक्रेनलाई उपलब्ध गराउँदै आएको ‘स्टारलिङ्क टर्मिनल’ मा लगानी नगर्ने निर्णयबाट पछि हटेका छन् । शुक्रबार एक ट्वीटमार्फत मस्कले कम्पनी घाटामा गएकाले अमेरिकी सरकारबाट सहयोग नपाएको खण्डमा इन्टरनेट उपलब्...