close
Tag

काठमाडौं । एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट अब अन्टार्कटिका महादेशमा उपलब्ध भएको छ । एलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) ले पृथ्वीको सबैभन्दा चिसो भाग (अन्टार्कटिका) मा इन्टरनेट परीक्षण गरिरहेका छन् । अन्टार्कटिकामा भएको म्याकमर्डो ...