close
Tag

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अदालतको आदेश समेत अवज्ञा गर्दा देशमा इन्टरनेटजस्तो अत्यावश्यक सेवा नै बन्द हुने अवस्था सिर्जना भएको छ । मन्त्रालयले विदेशी मुद्रा सटही अनुमति नदिँदा भारतीय अपस्ट्रिम प्रदायकले ब्यान्डविथको भुक्तानी पाउन नसकेपछि इन्...