close
Tag

काठमाडौं । ईकमर्श कम्पनी ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौंथो वार्षिकोत्सव (ग्यापुभर्सरी) को अवसरमा नयाँ अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले सामान खरिदमा ८० प्रतिशतसम्मको छुट दिने घाेषणा गरेकाे छ । कम्पनीमार्फत सामान खरिद गरी माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी ग...