close
Tag

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई गण्डकी प्रदेश सरकारले १० करोड अनुदान दिने भएको छ । अनुसन्धान तथा नवप्रवर्तनका लागि चालू आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अन...