close
Tag

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नेपाललाई प्रविधिको दौडमा पछाडि पर्न नदिन फाइभजी प्रविधि सुरु गर्नैपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलबारदेखि काभ्रेको धुलिखेलमा सुरु भएको एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को तीन दिने कार्य...