close

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड बाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडियाको रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  नेपाली ग्राहकहरूको माग अनुसार नयाँ रेफ्रिजेरेटर बजारमा ल्याइएको कम्पनीले बताएको छ । आकर्षक, कम्...