close

काठमाडौं । नेपालमा डेटा सेन्टर स्थापना तथा सञ्चालन गर्न भारतको हिरानन्दानी ग्रुप र चौधरी ग्रुप अन्तर्गतको बीएलसी होल्डिङबीच सम्झौता भएको छ । आइतवारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनमा हिरानन्दानी ग्रुपको योट्टा डेटा सर्भिस र बीएलसीबीच दुई पक्षीय सम्झौता भएको हो ।...