close

काठमाडौं । एलन मस्क केही दिनदेखि ट्वीटमा निष्कृय थिए । धेरै मानिसहरूलाई उनी कहाँ गए वा के गर्दै होलान् भन्ने चासो थियो । तर, नौ दिनसम्मको ट्वीटरको मौनतालाई तोड्दै शनिबार उनी ट्वीटरमा फर्किएका छन् ।  उनले नौ दिनसम्मको मौनता क्यान्सरका कारण मृत्यु भएका युट्युवरल...