ट्रेन्डिङ:
सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बने हास्य कलाकार सन्दीप क्षेत्री कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ? ओप्पोले ल्यायो बेर्न मिल्ने अनौठो फोन, यसरी सानो-ठूलो बनाउन सकिन्छ स्क्रिन स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत यस्तो छ टेलिकम कम्पनीको दशैं अफर रियलमीको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छ मूल्य र फिचर अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी अस्तित्व जोगाउन ह्वावेले गर्‍यो अनर फोनको व्यवसाय बिक्रीको घोषणा
close

सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

टेकपाना टेकपाना

भदौ १२, २०७७

सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले याे वेबसाइट ह्याक गरी आफ्नो लोगो अपलोड गरेको छ ।

ह्याकरले वेबसाइटमा बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकाे तस्वीर अपलाेड गर्दै ‘सात सय ५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझ मौन छ । हामी निर्मला पन्तको न्याय चाहन्छौं,’ भन्ने सन्देश छाेडेकाे छ ।

आवश्यक सुरक्षाका विधि अपनाउन नसक्दा नेपालका सरकारी निकायका वेबसाइट बारम्बार ह्याकरको निशानामा पर्दै आएका छन् ।

याे पनि पढ्नुहाेस् : ह्याक भएको थाहा पाउने कसरी ? अनि जोगिन के गर्ने ?