काठमाडौं । इलेक्ट्रोनिक्स उपकरण निर्माता सामसङले नेपाली बजारमा विभिन्न मोडलका रेफ्रिजेरेटर विस्तार गरिरहेको छ । हाल कम्पनीका ४ दर्जन बढी मोडलका रेफ्रिजेरेटर बजारमा उपलब्ध छन् ।
नयाँ उत्पादन विस्तार गर्नुका अतिरिक्त कम्पनीले पुराना उत्पादनको मूल्य बेलाबेलामा परिमार्जन गर्दै आइरहेको छ । यसैसन्दर्भमा हामीले लिटर क्षमता, मोडल कोड, कलर र मूल्यका आधारमा नेपाली बजारमा उपलब्ध सामसङ रेफ्रिजेरेटरको सूची प्रस्तुत गरेका छौं ।