close

अक्सिजन प्लाण्ट सम्बन्धी उपकरणमा भन्सार तथा मूल्य अभिवृद्धि कर नलाग्ने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:२४

अक्सिजन प्लाण्ट सम्बन्धी उपकरणमा भन्सार तथा मूल्य अभिवृद्धि कर नलाग्ने

काठमाडौं । सरकारले अक्सिजन प्लान्टका लागि आवश्यक उपकरण आयातमा लाग्ने भन्सार दस्तुर तथगा मूल्य अभिवृद्धि कर शत प्रतिशत छूट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार १०० शैया बेड क्षमता भएका अस्पतालले अनिवार्य रुपमा आफ्नै अक्सिजन प्लान्ट राख्नुपर्नेछ । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा अर्थमन्त्री पौडेलले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३