close

टेलिमेडिसिनबाट नागरिकलाई स्वास्थ्य सेवा

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:३०

टेलिमेडिसिनबाट नागरिकलाई स्वास्थ्य सेवा

काठमाडौं । सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन टेलिमेडिसिन प्रविधि प्रयोग गर्ने भएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भन्दै सरकारले टेलिमेडिसिन प्रविधि प्रयोग गर्ने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३