close

१६ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:३७

१६ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क

काठमाडौं । सरकारले १६ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३