close

कृषीसम्बन्धी जानकारी मोबाइल एपमा

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:५९

कृषीसम्बन्धी जानकारी मोबाइल एपमा

काठमाडौं । कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी सूचना तथा जानकारी मोबाइल एपबाटै उपलब्ध गराइने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३