close

सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:३३

सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौं । सरकारले सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार सबै आगामी आर्थिक वर्षभित्रमा ६० प्रतिशत सामुदायिक विद्यालयमा निःशुल्क ब्रोण्डव्याण्ड इन्टरनेट सेवा पुर्‍याइनेछ । बाँकी विद्यालयमा क्रमशः इन्टरनेट सेवा पुर्‍याउने सकारकी योजना ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३