close

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:४२

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३