टेकपाना
जेठ १५, २०७८ १७:४८
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ देखि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काभ्रेमा रहेकाे याे विश्वविद्यालय आउँदो वर्षदेखि सञ्चालन गरिने जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३