close

साझा यातायातमार्फत काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:५६

साझा यातायातमार्फत काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

काठमाडौं । साझा यातायातमार्फत काठमाडौं उपत्यकामा कम्तिमा १ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसको जानकारी दिएका हुन् ।

त्यस्तै आउँदो आवमा निजी क्षेत्रसँगको सहभागितामा ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिने पनि उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३