close

घरायसी विद्युतीय सामग्रीको मूल्य घट्ने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:४

घरायसी विद्युतीय सामग्रीको मूल्य घट्ने

काठमाडौं । सरकारले घरायसी विद्युतीय सामग्रीको मूल्य घटाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युत्बाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने घोषणा गरेका हुन् ।

यससँगै रेफ्रिजेरेटर, वासिङ मशिन, टेलिभिजन आदि जस्ता उपकरणको मूल्य घट्ने देखिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३