close

विद्युतीय सवारीको अन्तशुल्क खारेज, भन्सार शुल्क घट्यो

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:४६

विद्युतीय सवारीको अन्तशुल्क खारेज, भन्सार शुल्क घट्यो

काठमाडौं । विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्त शुल्क खारेज भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनका अनसार अन्तशुल्क खारेजीसँगै विद्युतीय सवारीसाधनको आयातमा लाग्ने भन्सार शुल्क समेत घटाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३