close

बिद्युतीय माध्यमबाट हुने भुक्तानीको कर फिर्ता तुरुन्त पाइने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:५१

बिद्युतीय माध्यमबाट हुने भुक्तानीको कर फिर्ता तुरुन्त पाइने

काठमाडौं । सरकारले डेबिट, क्रेडिटकार्ड तथा क्वीआर कोडमार्फत गरिने भुक्तानीबापत उपलब्ध गराउदै आएको कुल भ्याट बापतको १० प्रतिशत फिर्ता गर्ने काम तुरुन्तै गर्ने भएको छ ।

यसअघि न्युनतम ७ दिन लाग्नेमा अब भने तत्कालै भ्याट फिर्ता दिइने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३