close

सरकारी कार्यालयले अब विद्युतीय सवारी प्रयोग गर्ने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:१६

सरकारी कार्यालयले अब विद्युतीय सवारी प्रयोग गर्ने

काठमाडौं । सरकारले सार्वजनिक कार्यालयमा विद्युतीय सवारी प्रयोग गर्ने नीति ल्याएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

''सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन गर्ने नीति लिइनेछ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:१६