नेपाल टेलिकमको मोबाइल सेवा चलाउने ग्राहकले जान्नैपर्ने शर्टकोडहरू र प्रयोग गर्ने तरिका
साउन १९, २०८१ १४:२९
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ । तर सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन ।
स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग गर्नु राम्रो मानिन्छ ।
सेवाग्राहीको सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न हामीले यहाँ सम्पूर्ण शर्टकोड तथा यूएसएसडी कोडहरु प्रस्तुत गरेका छौं । तत्काल प्रयोग नभए पनि यी शर्टकोड तथा यूएसएसडीको जानकारी थाहा पाइराख्नुभयो भने अरुबेला अवश्य काम लाग्न सक्छ ।
मोबाइल सेवाका लागि उपयोगी शर्ट कोडहरू:
|
सेवा |
USSD कोड |
कसरी प्रयोग गर्ने |
|---|---|---|
|
प्याकेज तथा अफरहरूबारे जान्न |
*1415# |
डायल |
|
एड-अन प्याकेजहरू लिन |
*1442# |
डायल |
|
ब्यालेन्स जाँच गर्न |
*400# |
डायल |
|
आफ्नो मोबाइल नम्बर थाहा पाउन |
*9# |
डायल |
|
सिमधनीको नाम थाहा पाउन |
*922# |
डायल |
|
कल फरवार्ड एक्टिभेट गर्न |
**21*Forwarding Number# |
डायल |
|
कल फरवार्ड डिएक्टिभेट गर्न |
#21# |
डायल |
|
कल वेटिङ एक्टिभेट गर्न |
*43# |
डायल |
| कल वेटिङ डिएक्टिभेट गर्न |
#43# |
डायल |
|
ब्यालेन्स ट्रान्सफर गर्न |
*422*SecurityCode*MobileNumber*Rs.# |
डायल |
|
सेक्युरिटी कोड थाहा पाउन |
SCODE र 1415 मा पठाउनुहोस् |
एसएमएस |
|
अन्तर्राष्ट्रिय कल एक्टिभेट गर्न |
#331*0000# |
डायल |
|
अन्तर्राष्ट्रिय कल डिएक्टिभेट गर्न |
*331*0000# |
डायल |
|
अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) एक्टिभेट गर्न |
14157# |
डायल |
|
अन्तर्राष्ट्रिय रोमिङ (प्रिपेड) डिएक्टिभेट गर्न |
14157# |
डायल |
|
सीआरबीटी (कलर रिङ ब्याक टोन) एक्टिभेट गर्न |
SUB to 1455 |
एसएमएस |
|
सीआरबीटी (कलर रिङ ब्याक टोन) डिएक्टिभेट गर्न |
Unsub to 1455 |
एसएमएस |
|
नमस्ते क्रेडिट एक्टिभेट गर्न |
*1477# |
डायल |
|
नमस्ते क्रेडिट डिएक्टिभेट गर्न |
*1477# |
डायल |
|
मिस्ड कल अलर्ट (एमसीए) एक्टिभेट गर्न |
14001# वा 'Sub' टाइप गरी 1400 मा पठाउनुहोस् |
डायल/एसएमएस |
|
मिस्ड कल अलर्ट (एमसीए) डिएक्टिभेट गर्न |
14002# वा 'UnSub' टाइप गरी 1400 मा पठाउनुहोस् |
डायल/एसएमएस |
|
एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) एक्टिभेट गर्न |
FNFSUB9841xxxxxx to 1415 |
एसएमएस |
|
एफएनएफ (फ्रेन्ड्स एन्ड फ्यामिली) थप्न |
FNFADD01488xxxx to 1415 |
एसएमएस |
विशेष शर्टकाेडहरू:
१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १५:२७
