close

काठमाडौं । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आकर्षक अफर सञ्चालनमा ल्याएको छ । यो अफर अन्तर्गत भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकले ‘नोकिया बिकन १.१ मेस’ राउटर वा ‘एमआई ४.ए डुअल ब्यान्ड’ राउटर प्राप्त गर्ने भएका छन् । ...