close

काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पल आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका बारेमा भ्रमपूर्ण जानकारी दिएको आरोपमा २५ करोड अमेरिकी डलर (करिब ३८ अर्ब ४ करोड रुपैयाँ) तिर्न सहमत भएको छ । एप्पल इन्टेलिजेन्स र परिष्कृत सिरीका फिचरका बार...