close

काठमाडौँ । सन् २०२५ को दोस्रो त्रैमासिकमा पनि एप्पलको आईफोन १६ सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको शीर्ष स्थानमा कायम रहेको छ । काउन्टरपोइन्ट रिसर्चको पछिल्लो प्रतिवेदनअनुसार आईफोन १६ लगातार दुई त्रैमासिकसम्म सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको हो । आईफोन १६ पछि धेर...