close

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित भिरिन्ची कलेजमा ‘आईसीटी मेला ६.०’ आयोजना हुने भएको छ । आगामी २५-२७ मंसिरसम्म सञ्चालन हुने मेलामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर लगायतका नवप्रवर्तनात्मक परियोजनाहरू प्रदर्...