काठमाडौँ । ह्याकरले मेटाको एआई सपोर्ट च्याटबटलाई झुक्याएर कैयौं इन्स्टाग्राम अकाउन्ट कब्जा गरेको घटना बाहिरिएको छ । सुरक्षा अनुसन्धानकर्ताले यो कमजोरी बाहिर ल्याएपछि मेटाले सोमबार यस समस्याको समाधान भइसकेको पुष्टि गरेको छ । ‘४०४ मिडिया’ नामक प्रविधि सम्ब...
