काठमाडौँ । सर्वोच्च अदालतले सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने र जडान गर्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार (२५ माघ) सुनुवाइ गर्दै अङ्ग्रेजी भाषामा नम्बर प्लेट ...
