close

काठमाडौँ । अब नेपाल र भारत दुवै तर्फ व्यक्तिगत तवरमा (पीटुपी) रकम ट्रान्सफर गर्न सजिलो हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा दुई देशबिच भएको तीन बुँदे सहमति अन्तर्गत सीमापार डिजिटल भुक्तानीलाई पूर्णता दिइने भएको हो । शनिबार भारतको नया...