काठमाडौं । नेपाल टेलिकमले फाइभजी प्रविधिको परीक्षण सम्पन्न गरेको बताइएपनि सर्वसाधारणले यसको अनुभव गर्न नपाउनुको मुख्य कारण बजारमा फाइभजी चल्ने मोबाइल सेटको अभाव रहेको दाबी गरेको छ । कम्पनीका उपप्रबन्धक राजेन्द्र दुलालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच यस्तो ब...
