काठमाडौँ । सन् १९९० को दशकमा एडोबीले पीडीएफ (पोर्टेबल डकुमेन्ट फर्म्याट) को आविष्कार गरेदेखि नै एडोबी एक्रोब्याट यसको सबैभन्दा लोकप्रिय र भरपर्दो एप मानिदै आएको छ । तर, पछिल्लो समय यसको महँगो सब्सक्रिप्सन शुल्कका कारण प्रयोगकर्ताहरूले निःशुल्क र प्रभावकारी विकल्प खोज्न ...
