close

काठमाडौँ । एप्पलले वर्षौँ लगाएर बनाएको सुरक्षा प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी ५ दिनमै बाइपास गरिएको छ । साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले एन्थ्रोपिकको नयाँ एआई सफ्टवेयर ‘मिथोस एआई’ को प्रारम्भिक संस्करण परीक्षण गर्ने क्रममा एप्पलको अत्या...