close

काठमाडौँ । एम्बिसन गुरु कलेजले ‘लर्न एन्ड अर्न’ (पढ्दै कमाउँदै) कार्यक्रम ल्याएको छ । यस कार्यक्रम अन्तर्गत कलेजमा भर्ना हुने बित्तिकै विद्यार्थीले जागिर पाउने कलेजले दाबी गरेको छ ।  सुन्दा अलि अपत्यारिलो लागे पनि एम्बिसन गुरु कलेजले विद्यार्थीलाई सैद्धा...