काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो लोगो, टाइपफेस र कलर कम्बिनेसन परिवर्तन गरेको छ । मङ्गलबार एक ब्लगमार्फत कम्पनीले नयाँ स्वरूप सार्वजनिक गरेको हो । नयाँ लोगो पहिलो नजरमा पुरानोभन्दा खासै फरक नदेखिए पनि तुलना गर्दा यसको रेखा स्पष्...