close

काठमाडौँ । गुगल लेन्स एपमा फोटो एडिट गर्न मिल्ने नयाँ फिचर सार्वजनिक भएको छ । बिहीबारदेखि एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको यो फिचरले ‘नानो बनाना’ एआईको मद्दतले कुनै पनि तस्बिरलाई तुरुन्तै परिवर्तन गर्न सक्नेछ । यो नयाँ फिचरलाई कम्पनील...