close

काठमाडौँ । बजारमा मिस्ट्रल एआई (Mistral AI) नामक एउटा फ्रान्सेली कम्पनीको प्रवेश भएको छ, जसलाई ओपन एआई (OpenAI) को सम्भावित प्रतिस्पर्धी को रूपमा हेरिन्छ । यो कम्पनी फ्रान्सको सबैभन्दा आशालाग्दो प्रविधि स्टार्टअपहरूमध्ये एक हो । यद्यपि यसको विश्वव्यापी बजार हिस्सा तुलनात्मक रू...